२०८२ कार्तिक १३ गते बिहीबार
मुख्य मेनु
अपडेटहरु
विषय दर्ता फाराम भर्ने/भराउने सम्बन्धी म्याद थप गरिएको सूचना कक्षा ११ को पूराना आंशिक/गेडवृद्धि परीक्षार्थीहरूको परीक्षाफल सम्बन्धी विज्ञप्ती कक्षा ११ को पूराना आंशिक/ग्रेडवृद्धि परीक्षार्थीहरूको (रजिष्ट्रेशन नंम्बर शुरुका दुई अंक ५६ देखि ७३ सम्म)... कक्षा ११ को पूराना आंशिक/ग्रेडवृद्धि परीक्षार्थीहरूको (रजिष्ट्रेशन नंम्बर शुरुका दुई अंक ७४ देखि ७६ सम्म)... विषय दर्ता फाराम भर्ने सम्बन्धी सूचना कक्षा १२ को पूराना आंशिक/गेडवृद्धि परीक्षार्थीहरूको परीक्षाफल प्रकाशनसम्बन्धी बिज्ञप्ति कक्षा १२ को Chemistry विषयको पुनर्योगको नतिजा प्रकाशन सम्बन्धी सूचना कक्षा १२ को Accounting (1041) विषयको पुनर्योगको नतिजा प्रकाशन सम्बन्धी सूचना नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको कक्षा १२ को पूराना आंशिक/गेडवृद्धि परीक्षार्थीहरूको परीक्षाफल प्रकाशनसम्बन्धी... कक्षा १२ को Com.Mathematics विषयको पुनर्योगको नतिजा प्रकाशन सम्बन्धी सूचना कक्षा १२ को Com.Nepali, Com.English र Social studies & Life Skill Education विषयको पुनर्योगको नतिजा... कक्षा १२ को मौका (पूरक) परीक्षाको संसोधित समयतालिका कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना (कैलाली र कंचनपुर) कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन सम्बन्धी सूचना कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन सम्बन्धी सूचना
/ हाम्रो बारेमा

हाम्रो बारेमा

अध्यावधिक मिति २०८२ भाद्र २० गते शुक्रबार

विद्यालय शिक्षामा सुधारका लागि विभिन्न  कालखण्डमा अध्ययन,अनुसन्धान, आयोग /समितिका प्रतिवेदन मर्गनिर्दिस्ट प्रदान गरिएको छ | शिक्षा ऐन आठौं संशोधनद्वारा माध्यमिक शिक्षा  परीक्षाको संचालन,समुन्वय र व्यबस्थापन गर्न राष्ट्रिय परीक्षा बोर्ड गठन  भएको छ | बोर्ड अविछिन्न  उतार्धिकार वाला  स्वशासित संगठित सस्थाको रुपमा क्रियाशील छ |

शिक्षा (आठौं संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आए संगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड क्रियाशील भइसकेको छ । साविकको उच्च माध्यमिक शिक्षा परिषद् बाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति,विद्यालय संचालन सम्बन्धी कार्य स्थानीय तहबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारण सम्बन्धी कार्य पाठ्क्रम विकास केन्द्रबाट सम्पादन गर्ने गरी कार्यक्षेत्र निर्धारण भएका छन् । कक्षा १० ( एस.इ.इ) को परीक्षा एवं कक्षा ११ र १२ (एस एल सी ई)को परीक्षा सम्बन्धी कार्यहरुलाई राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकार भित्र आवद्ध गरिएको छ । साथै,कक्षा १० को परीक्षा प्रादेशिक स्तरमा संचालन गर्ने र समग्र विधालय शिक्षाको परीक्षालाई समेत दिशानिर्देश गर्ने दायित्व राष्ट्रिय परीक्षा बोर्डको परिधि भित्र समाहित गरिएकोछ।

थप सूचनाहरु